मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मा हितेन्द्रदेव शाक्यलाई दिएको छ । शाक्यले यसअघि पनि एक पटक प्राधिकरणको नेतृत्व गरिसकेका छन् । यही सन्दर्भमा कार्यकारी निर्देशक शाक्यसँग अनलाइनखबरले गरेको छोटो कुराकानी :
पहिला पनि छोटो समय नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त हुनुभएको थियो । तर, केही महिनामै सरकारले हटायो । त्यसविरुद्ध तपाईंको मुद्दा अदालतमा कायमै हुँदा पुनः सोही पदमा नियुक्त हुनुभयो । यसमा तपाईंको प्रतिक्रिया के छ ?
अदालतबाट मैले न्याय पाएको थिइनँ । गत २७ माघमा मैले अदालतबाट न्याय पाइनँ भनेको थिएँ । किनभने, यति लामो समयसम्म यो मुद्दा अदालतले टुंग्याउन सकेको छैन ।
त्यसपछि पनि प्राधिकरणमा अन्योलग्रस्त अवस्था भइरहँदा मैले न्यायका लागि अनुरोध गरेकै हो । त्यही अनुसार मैले न्याय पाएँ । यसमा अरू कसैलाई दोष लगाउन चाहन्ना । अहिलेका लागि न्याय पाएँ मात्रै भन्छु म ।
प्राधिकरण र सरकारबीच यसबीचमा सौहाद्र्र सम्बन्ध रहन सकेन । त्यसबीचमा तपाईं आउनुभएको छ । यसलाई कसरी अघि बढाउनुहुन्छ ?
यस्तो खालको परिस्थिति सिर्जना नहुनुपर्ने थियो । तर, भयो । सरकारले आफूअन्तर्गत काम गर्न भनेर जन्माएको संस्थाले सरकारसँगै समन्वय नगर्ने भनेको अनपेक्षित परिस्थिति हो । अबका दिनमा त्यस्तो परिस्थिति रहँदैन । सरकारसँग समन्वयमा नै मैले काम गर्ने छु ।
अहिले सरकार र प्राधिकरणबीचको विवादको एउटा कारण डेडिकेटेड र ट्रंक लाइन सम्बन्धी विवाद हो । यो विवाद कसरी समाधान गर्नुहुन्छ ?
विवादका विषय धेरै छन् । यो मात्रै होइन । प्राधिकरणले यसबीच गलत सूचना प्रवाह गरिरहेको पाएको छु । यो संस्थाभित्र अराजकता देखियो । त्यस्तो हुनु दुर्भाग्यपूर्ण हो ।
डेडिकेटेड र ट्रंक लाइन विवाद चाहिँ कसरी समाधान गर्नुहुन्छ ?
त्यो समस्या समाधान गर्छु भनेर मैले पहिले नै भनेको छु । त्यो समस्या समाधान मैले गर्न सक्छु । त्यसको समाधान सजिलो छ । किनभने, यस मामलामा म निष्पक्ष छु, मेरो कुनै आग्रह पूर्वाग्रह छैन । कुनै स्वार्थ पनि छैन । त्यसो हुँदा मलाई त्यो समस्या समाधान गर्न अप्ठ्यारो पर्दैन ।